Traditional Newari Lock
Ma Ta is a traditional Newari lock. It can be seen in the house built in the old traditional style or in the temples. It is much heavier than the current locks we use.
मा ता भनेको एउटा परम्परागत नेवारी ताल्चा हो। यो पुरानो परम्परागत शैली मा बनायिएको घर घरमा अथवा मठ मन्दिरमा देख्न सक्छौं। यो अहिले प्रयोग गर्ने तालाहरु भन्दा निकै भारि हुन्छ।